Nabil Capital
Kathmandu
Perfect for Indoor & Outdoor
Great table tennis board with excellent finishing. Perfect for family fun, practice, and friendly matches. Very satisfied with the purchase!
Delivery and installation details on request.
In stock
बारम्बार सोधिने प्रश्न हरु:
१. के यो टेबल टेनिस बोर्ड बाहिर पानी पर्नी ठाउँ मा पनि राख्न मिल्छ ?
उत्तर : मिल्छ यो smc फाइबर बाट निर्मित सामान हो तेसैले बाहिर पानी पर्नी ठाउँ मा पनि राख्न मिल्छ।
२ . के यो टेबल टेनिस बोर्ड साइज उपयुक्त हो ?
उत्तर : बिशेष गरि टेबल टेनिस बोर्ड साइज ९ X ५ फीट को हुनु हुनुपर्छ, यो टेबल टेनिस बोर्ड को साइज ९ X ५ फीट को नै छ ।
३ . के यो टेबल टेनिस बोर्ड मा खेल्दा बल उफ्रिन्छ ?
उत्तर : यो टेबल टेनिस बोर्ड मा खेल्दा बल जति उफ्रिन पर्नी हो तेती सजिलै बल उफ्रिन्छ।
४. के यो टेबल टेनिस बोर्ड फोल्ड गरेर राख्न मिल्छ ?
उत्तर : यो टेबल टेनिस बोर्ड फोल्ड गरेर राख्न मिल्छ ।
५ के यो टेबल टेनिस बोर्ड मा चक्का छ ?
उत्तर : यो टेबल टेनिस बोर्डमा चक्का छ गुडाएर यता उता सार्न सकिन्छ।
६. के यो टेबल टेनिस बोर्ड सामान आफिस भिजिट गरेर पनि लिन सकिन्छ ?
उत्तर : यो टेबल टेनिस बोर्ड आफिस भिजिट गरेर पनि लिन सकिन्छ।
७. यो टेबल टेनिस बोर्ड किन्दा सगै के के समान आउछ ?
उत्तर : यो टेबल टेनिस बोर्ड किन्दा बोर्ड जडान गर्दा लाग्ने पार्ट्स साथै एउटा नेट आउछ।
5.0 out of 5 · 3 reviews